शनिबार ३० चैत्र, २०८१
चैत ३० काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत बृृहत वनभाेज तथा नयाँ बर्ष २०८२ सालकाे शुभकामना आदानप्रदान सगै भित्तेपात्राे लाेकार्पण कार्यक्रम सम्पन्न भएकाे छ ।


रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी (रविन्द्र) काे अध्यक्षता, सचिव निराजन तिमिल्सिनाकाे सञ्चालन ,नेकपा ( एमाले)का स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितकाे प्रमुख आतिथ्यता तथा पाेलिटब्यूराे सदस्य कमल चाैलागाई, केन्द्रीय सदस्यहरू माधब ढुङ्गेल, सरस्वती बस्नेत , सम्पर्क समन्वय कमिटीको संयाेजक श्याम कुमार बस्नेत लगायत सदस्यहरू, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेल लगायत पदाधिकारी तथा सदस्यहरू, बागमती प्रदेश कमिटी सदस्य तथा प्रदेश संसद आनन्द कुमार श्रेष्ठ लगायत नेकपा ( एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरू, बागमती प्रदेश कमिटी अध्यक्ष अशाेक कुमार ठकुरी लगायत पदाधिकारी तथा सदस्यहरू, रामेछाप जिल्ला कमिटी अध्यक्ष पुरूषाेत्तम कडरिया लगायत पदाधिकारी तथा सदस्यहरू, रामेछाप - काठमाडौं सम्पर्क मञ्चको सल्लाहकार परिषद अध्यक्ष थरि प्रसाद कडेल लगायत सल्लाहकार सदस्यहरू ,विभिन्न पालिका कमिटी अध्यक्ष लगाय पदाधिकारीहरूकाे आतिथ्यतामा मन्जु श्री पार्क चाेभारमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।


बृहत् बनभाेज कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकार हरूकाे प्रस्तुतिकाे साथै विभिन्न खेलहरू खेलाएर उपस्थित नेता तथा कार्यकर्ताहरूलाइ भरपुर मनाेरञ्जन गरायकाे थियाे , बिहान हावा हुरि सदित मुसलधारे वर्षाकाे कारण साेचेजती उपस्थिति नभएता पनि समग्रमा बनभाेज कार्यक्रम सफलता पूर्वक सम्पन्न भएकाे रामेछाप - काठमाडौं सम्पर्क मञ्च प्रचारप्रसार विभागले जनाएकाे छ ।



boompeer44
Mein Drucker zeigt wieder diesen komischen Fehlercode an, den ich nicht kenne. Ich habe alle Treiber neu installiert, aber es hat nichts gebracht. Nach zwei Stunden herumprobieren brauchte ich eine Pause und habe Fussball geschaut. Zum Spass habe ich dann auf https://amonbet-german.com/ ein bisschen getippt.