शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

हजारौंको उपस्थितिमा एमालेद्वारा आयाेजीत संविधान दिवस कार्यक्रम सम्पन्न ।

शुक्रबार ३ आश्विन, २०८२ Bichat Batika 1666


हजारौंको उपस्थितिमा एमालेद्वारा आयाेजीत संविधान दिवस कार्यक्रम सम्पन्न ।

असाेज ३ ललितपुर , नेकपा ( एमाले ) ले गत भदौ २४ गते अराजक समुहले ताेडफाेड तथा आगजनीबाट पूर्ण क्षेति भएकाे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हजारौंको उपस्थितिमा संविधान दिवस कार्यक्रम मनाएकाे छ ।

पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षता  तथा पार्टीको वरिष्ठ उपाध्यक्ष इश्वर पाेख्ररेल प्रमुख व्यक्ता रहेकाे कार्यक्रममा पार्टी केन्द्रीय कमिटीको पदाधिकारी तथा सदस्यहरू सम्पर्क समन्वय कमिटी मातहतका सम्पूर्ण प्रदेश सम्पर्क कमिटी  , जिल्ला सम्पर्क कमिटी माहतका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू ,काठमाडौं ,ललितपुर र भक्तपुर जिल्ला कमिटी मातहतका सम्पूर्ण कमिटीका पदाधिकारी तथा सदस्यहरू लगायत नेकपा ( एमाले ) का शुभचिन्तकहरूकाे कार्यक्रममा  बाक्लाे उपस्थिति रहेकाे थियाे कार्यक्रमलाई पार्टी महासचिव शंकर पाेख्ररेलले सञ्चालन  गरेकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु