मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

भदाै २४ गते ताेडफाेड र आगजानीकाे कारण बन्द भएकाे सर्वाेच्च अदालत मंसिर १ गतेबाट सुचारू दुदै ।

बिहीबार २० कार्तिक, २०८२ Bichar Batika 1590


भदाै २४ गते ताेडफाेड र आगजानीकाे कारण बन्द भएकाे सर्वाेच्च अदालत मंसिर १ गतेबाट सुचारू दुदै ।

कार्तिक २० काठमाडौं ,  भदाै २४ गते जेन जी आन्दोलनमा  ताेडफाेड र आगजानीकाे कारण बन्द भएकाे सर्वाेच्चआज बसेको सर्वाेच्चको पूर्ण बैठकले  मंसिर १ गतेदेखि सर्वाेच्च अदालतले सबै प्रकारका सेवा सुचारु गर्ने निर्णय गरेकाे छ ।
 २४ गतेकाे आन्दोलनका कारणबाट अदालतको अधिकांश भाैतिक संरचना , इजलासहरू चालू मुद्दा तथा सूचना प्रणालीमा क्षति पुगेकाे कारण बन्द भएकाे सर्वाेच्च अदालत जलेका फाइलहरू पुनर्प्राप्ति गरी मंसिर एक गते बाट  नियमित सेवा सञ्चालन गर्न लागेको हो। 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु