शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजित उपहार कार्यक्रमकाे परिणाम सार्वजनिक , नाै लाख भन्दा बढिकाे कुपन बिक्रीवितरण गर्न सफल ।

शुक्रबार २८ कार्तिक, २०८२ डि बि श्रेष्ठ 2350


रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजित उपहार कार्यक्रमकाे परिणाम सार्वजनिक , नाै लाख भन्दा बढिकाे कुपन बिक्रीवितरण गर्न सफल ।

कार्तिक २८ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजित युगसन्देश तीनलालकाे किल्ला बाट बडा दशै उपहार कार्यक्रम २०८२ काे आज कालिञ्चाेक खड्का पार्टी प्यालेसमा परिणाम सार्वजनिक भएकाे छ , कार्यक्रममा दुई सय पचासकाे उपहार कुपन नाै लाख भन्दा बढि रकमको बिक्रीवितरण भएकाे सम्पर्क मञ्चको सचिव निराजन तिमिल्सिनाले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

 सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता ,सचिव निराजन तिमिल्सिनाकाे सञ्चालन ,पार्टी स्थाई कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितकाे प्रमुख आतिथ्यता तथा विभिन्न तहका नेता तथा कार्यकर्ताहरूकाे उपस्थितिमा आयाेजना गरिएकाे उपहार परिणाम सार्वजनिक कार्यक्रममा लिखु तामाकोसी गाउँपालिकाले कमिटी तर्फ सबैभन्दा धेरै कुपन बिक्रीवितरण गर्नुकाे साथै पहिलाे ,तेस्राे पुरस्कार सहित सबै भन्दा बढि पुरस्कार जित्न समेत सफल भएकाे थियाे ।
उपहार परिणाम सार्वजनिक कार्यक्रम नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चको युटुब च्यानल @cpnumlr-ksc लगाय विचार वाटिका अनलाइन मिडियाको फेसबुक पेजबाट  प्रतक्क्ष प्रसार  गरिएकाे थियाे ।
  उपहार बिजेताहरू कुपन नम्बर र नाम निम्ति बमोजिम रहेको छ ।

प्रथम पुरस्कार माेवाइल ( Iphone 15)१ जनालाई  उपहार बिजेता नाम सम्झना बुढाथोकी  कुपन नम्बर  3004, द्वितीय पुरस्कार ल्यापटप ( Dell 13) १ जनालाई  उपहार बिजेता नाम जेनिसा बस्नेत  कुपन नम्बर 4883 , तृतीय पुरस्कार स्माट टिभी ( Hitachi Led 43 Inch) १ जनालाई  बिजेता  नाम काेपिला बुढाथोकी  कुपन नम्बर  4119 , चाैथाे पुरस्कार  फ्रिज ( Haier 190 Let) १ जनालाई बिजेताकाे नाम राजिव दाहाल  कुपन नम्बर  4776 , पाचौं पुरस्कार बिजेता नाम राजेश गुप्ता कुपन नम्बर  7981 ,छैठौं पुरस्कार बिजेताहरूकाे  नाम आषिश  खड्का  कुपन नम्बर  4214 र रिना  कुपन नम्बर  4211 , साताैं पुरस्कारकाे बिजेताहरूकाे नाम रूपेश भण्डारी  कुुपन नम्बर 6710, किसान सापकोटा  कुपन नम्बर  9388 र प्रतीक महत्ताे कुपन नम्बर  3922 , आठौं पुरस्कारकाे बिजेताहरू नाम माधब भुषाल टिकट नम्बर  1806 , नवराज पाण्डे    4158 , कृष्ण महत्ताे 8542, रामबाबु घिमिरे  5237 ,माैसमी मगर 6493 र प्रनिश तिमिल्सिना  0924 नवाैं पुरस्कारकाे बिजेताहरू नाम र नम्बर  माथवर श्रेष्ठ  9142, दिवस कार्की  3322, माथवर श्रेष्ठ  2070, राजेश गुप्ता 7982 , राेशन घिमिरे  2178, प्रकाश कार्की  5412 , छविलाल पराजुली 2227, राजेश गुप्ता 6571, किरण पाण्डे  2440 र राजु मण्डल 0117 र सान्त्वना पुरस्कारका बिजेताहरू नाम सुरेन्द्र शाह 8434, प्रकाश कु कार्की 8615, ओचासी बस्नेत  8480 ,अमिर शंकर अधिकारी 8700, कल्पना दाहाल 8905, किरण पाण्डे  2436, सुनिता श्रेष्ठ  2026, प्रकाश बुढाथोकी  6472 ,उद्वव केसी 8639, अमृता पाैडेल 6364, संन्जीव आले मगर 0033, कृष्ण भण्डारी 3523, उर्मिला कडेल 8238, दिपेन्द्र श्रेष्ठ  1115, सन्ताेष देवकाेटा 3083 तेज सापकोटा 1593, आर के श्रेष्ठ  4188, निराजन बुढाथोकी  1372, अगृम थापा 8249, प्रतीक गुरूङ 3314, कृष्ण महत्ताे 8530 चन्द्र श्रेष्ठ  8834 , रामचन्द्र चाैधरी 8500 र रवि प्रसाद दाहाल 8898 रहेकाे छ ।

तस्बिर खिल बहादुर श्रेष्ठ  , 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु