शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

आज लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पाेखरा बिच प्रतिस्पर्धा हुँदै ।

बिहीबार ११ मंसिर, २०८२ Bichar Batika 1136


आज लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पाेखरा बिच प्रतिस्पर्धा हुँदै ।

मंसिर ११ कीर्तिपुर ,  त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा  जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । 

रोहितकुमार पौडेलको कप्तानीमा प्रतिस्पर्धा गर्ने गहिरहेकाे लुम्बिनीले  सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यका खेल्न गहिरहेकाे छ दाेस्राे संस्करणको तीन खेलमा एउटा मात्र जिते हासिल गर्न सफल भएकाे  लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ भने दीपेन्द्रसिंह ऐरीको कप्तानीमा प्रतिस्पर्धा गर्न गहिरहेकाे  सुदूरपश्चिम लगातार चौथो जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा रहिरहने लक्ष्य लिएर खेल्न गहिरहेकाे छ । 
अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर बाेल्ट्स  र कुशल भुर्तेलको कप्तानीमा पोखरा एभेन्जर्स पनि जित हासिल गर्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्न गहिरहेकाे छ,यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएकाे थिए ।
आज हुन गहिरहेकाे पहिलो खेल ११:४५ र दोस्रो खेल अपराह्न ४:०० बजे हुने छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु