बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

दिल्ली स्थित आफ्नै निवास गायक प्रशान्त तामाङको निधन ।

आईतवार २७ पुष, २०८२ Bichar Batika 1342


दिल्ली स्थित आफ्नै निवास गायक प्रशान्त तामाङको निधन ।

पुष  २७ काठमाडौं ,पहिलाे नेपाली इन्डियन आइडल  गायक तथा अभिनेता प्रशान्त तामाङको दिल्ली स्थित आफ्नै निवास निधन भएको छ ।
चलचित्रकर्मी राजेश घतानीका अनुसार आज बिहान  दिल्लीस्थित आफ्नै निवासमा  निधन भएको  घतानी सामाजिक सञ्चालन मार्फत जानकारी गराएकाे थिए, इन्डियन आइडलकाे उपाधि जितेपछि एका- एका चर्चामा आएकाे तामाङले  गायका थुप्रै नेपाली गीतहरू चर्चित छन् ।
 केही नेपाली चलचित्रमा समेत अभियान गरेको तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका थिए।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु