शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

एमालेकाे सचिवालय बैठकले टुङ्गो लगायाे समानुपातिकतर्फको सांसद ।

शनिबार ३० फाल्गुन, २०८२ Bichar Batika 1207


एमालेकाे सचिवालय बैठकले टुङ्गो लगायाे समानुपातिकतर्फको सांसद ।

फागुन ३० काठमाडौं ,नेकपा (एमाले)काे सचिवालय बैठकले  समानुपातिक सांसदको टुङ्गो लगाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डूमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीलाई प्राप्त समानुपातिक सांसदको सिटअनुसार नाम टुङ्गो लगाएको सचिव महेश बस्नेतले जानकारी दिनुभयो ।
सचिव बस्नेतले  दिनुभएको जानकारीअनुसार बैठकले जनजातीतर्फ ४, खसआर्यतर्फ ५, मधेसीतर्फ ३, दलिततर्फ दुई, मुस्लिमतर्फ एक र थारुतर्फ जनाको नाम टुङ्गो  लगाएको छ ।
यी हुन समानुपातिकमा छानिएका नाम
जनजाति (४ जना)
महिला :
• भूमिका सुब्बा
• गंगादेवी श्रेष्ठ
पुरुष :
• रामबहादुर थापा मगर
• कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला :
• पद्मा अर्याल
• टुकाभद्रा हमाल
• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
• गुरु प्रसाद बराल
• पुष्पराज कंडेल
थारु (१ जना)
• कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला :
• विष्णुमाया बि.क
• नीता घटानी
मधेसी (३ जना) महिला
महिला :
• रिङ्ला यादव
• यशोधा कुमारी यादव
पुरुष :
• चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :
• साजिदा सिद्दीकी




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु