मंसिर ८, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन् । कैलालीको भजनी नगरपालिकामा बुधबार भएको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प...
मंसिर ७, काठमाडौं । सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एकैदिन ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आज तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ८ सय रुपैयाँ तोकेको छ ।...
मंसिर ६, काठमाडौं । नेकपा (माओवादी केन्द्र) उदयपुर जिल्लाको वडाध्यक्षमा २१ वर्षीय प्रवेश खड्का निर्वाचित भएका छन् । खड्का उदयपुर जिल्लाकै ठूलो र पुरानो नगर त्रियुगा नगरपालिका वडानम्बर ६ को वडाअध्यक्ष बनेका हुन् । तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पा...
मंसिर ५, काठमाडौं । पतञ्जली आयुर्वेदले नेपालमा प्रसारणको लागि तयार गरिरहेको आस्था नेपाल र पतञ्जली नेपाल टिभीमाथि सूचना तथा प्रसारण विभागले छानबिन अघि बढाएको छ । विभागले आज ती दुबैको कार्यालय रहेको मण्डिखाटारस्थित पतञ्जली नेपालमा आफ्नो टोली पठाएको हो । दुबै टिभीच्यानलले कानुनी रूपमा अनुमतिको...
मंसिर १ ,रामेछाप ।आधुनिक कृषि सहकारी संस्था लि. काे ११औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष भानुभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएकाे छ। कार्यक्रममा रामेछाप न.पा.१ गाेठगाउँका वडा अध्यक्ष नर बहादुर थापा,प्रधानमन्त्री कृषि आधुनिकी करण परियाेजना रामेछापका कार्यालय प्रमुख थिर लाल गैरे,नेकपा एक...
मंसिर १, काठमाडौं । नेपाल सरकारले आजबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण शुरु गरेको छ । राहदानी विभागको वेबसाइटमार्फत अनलाइन आवेदन भर्ने नागरिकले आजैदेखि ई–पासपोर्टको लागि औंठाछाप (बायोमेट्रिक) दिन जाने मिति र समय पाउन थालिसकेका छन् । करिब ७० लाख मेसिन रिडेबल पासपोर्ट (ए...
कार्तिक ३०, दाङ । दाङमा बन्दकर्ताले सडक सफाई तथा ट्राफिक चिन्हहरुको व्यवस्थापन गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले रचनात्मक काम गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेका छन् । नेपाल बन्दको क्रममा दाङमा भने फरक दृष्य देखिएको हो । सडकमा देखिएका बन्दकर्ताहरु सडक सरसफाई र...
कात्तिक २९, काठमाडौं । सुन–चाँदीको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले सस्तो भएको बताएका छन् । हिजो ९४ हजार ६ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो । सोमबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रु...
कात्तिक २५, काठमाडौं । सर्वोच्च अदालत परिसरभित्र कानुन व्यवसायीहरुले गरिरहेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले आफनो बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ । कानुन व्यवसायीहरुले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले माइक राख्न दिएन तर प्रदर्शनमा सहभागीह...
कात्तिक २४, चितवन । निजी हात्तीहरुलाई दर्ता गर्ने सर्वोच्च अदालतले निर्देशन दिएको छ । सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी भएपछि पहिलोपटक चितवनका निजी हात्तीहरुलाई दर्ता गरिएको हो । हात्ती धनीलाई सर्वोच्च अदालतले दर्ता गर्न निर्देशन दिएपछि सो प्रक्रिया...
कार्तिक २२, आउँदो निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । मंसिरको पहिलो साताबाट नामावली संकलन सुरु गरिने निर्वाचन आयोगले जानकारीे दिए । सरकारले यहि बिषयमा केही दिन अघि निर्वाचन आयोगसँग छलफल गरेको थियो । उक्त छलफलपछि आयोगले मंसिरको पहिलो साताबाटै गाउँगाउँमा मतदाता...
कात्तिक २१, यसपालीको दशैं तथा तिहारमा मुस्ताङबाट ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपँैया भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दश...
कात्तिक १७, काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरि मीठो खान खानेकुरा खान दिएर मनाइँदै छ । आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कुकुर एक लोकप्रिय घरपालुवा जन...
कात्तिक १५, नेकपा (एमाले)को अध्यक्ष केपी शर्मा ओली भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्न सोमबार चितवन जाँदै छन् । जिल्लामा हुने अरु विभिन्न कार्यक्रममा पनि सहभागी हुने नेकपा एमाले चितवनले जनाएको छ । पार्टी अध्यक्ष ओलीको स्वागतका लागि भरतपुरबाट एमाले कार्यकर्ताहरु मुग्लिन, दासढुं...
कात्तिक १४, काठमाडौं । छिमेकी मुलुक भारतसँगको सीमा क्षेत्रमा सुरक्षा कडाइ गर्नेका लागि दुवै देशका नागरिकलाई परिचयपत्रको व्यवस्था तयारी गर्ने लागेको हो । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको भन्दै सरकारले भारत सरकारसमक्ष यस्तो प्रस्ताव राख्ने तयारी...
कार्तिक ८, काठमाडौँ । आफनो पाँच वर्षको कार्यकाल सकाउदैँ राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट माधवप्रसाद ढुंगेलले बिदा लिएका छन् । नयाँ सरकार परिवर्तन भएसंगै परिषद्को उपाध्यक्षमा रहेका ढुंगेलको बिदाई भएको हो । परिषद् स्थापनाकालदेखि कार्यकारी उपाध्यक्ष रहेको गत कात्र्तिक १ गते बसेको म...
कार्तिक ७, रामेछाप ।नेकपा एमाले रामेछाप न.पा.१ गाेठगाउँमा कार्तिक ६ गते सम्पन्न भएकाे प्रथम वडा अधिवेशन बाट गाेठगाउँका नेपाली काँग्रेस ,नेकपा माओवादी ,राप्रपाका संक्रिय नेता कार्यकर्ताहरू भुवन बाेहाेरा ,कृष्णबहादुर कार्की लगायत साठी जना भन्दा बढि नेकपा एमालेमा प्रवेश गरेकाे छ। नेकपा एमालेमा प...
कात्तिक ५, काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी)का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेलमा जिपलाइन खेलको अनुभव लिएका छन् । आफनो नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड क्लासिक जिपलाइनमा सयर गरेका हुन् । आफूलाई साहासिक गतिविधिमा रुचि लाग्ने बताउँदै प्रचण्ड...
कात्तिक ३, काठमाडौं । केही दिनदेखि जारी भईरहेको भारी वर्षा अझै केही दिन कायम रहने भएको छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहने महाशाखले बताएको छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भईरहेको थियो भने आज...
समाचार स्रोत:शुदर्शन सिंह असोज ३१, काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका महानायकका रुपमा चिरपरिचित राजेश हमालको हातबाट टिका लगाउन र आशिर्वाद ग्रहण गर्न युवा ब्यवसायी, सामाजिक अभियान्ता तथा चलचित्र निर्माता अक्कल सिंह उनको निवास लैनचौरस्थित कपुरधारामा पुगेका थिए । टिकाको तेस्रो दिन अर्थ...