असोज ३१, काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले आज जंगी अड्डाको निरीक्षण गरेका छन् । राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्न गर्ने रक्षामन्त्री रिजालले बताए । साथै सेनाले प्राथमिकतामा राखेका कार्यहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि...
असोज ३०, भक्तपुर । धार्मिक तथा सांस्कृतिक महत्वको रुपमा पुजिने भक्तपुरको तलेजुको वाहनका सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । यो जात्रा प्रत्येक वर्ष बडादशैं र एकादशीको मध्यरातको समयमा आयोजना गरिने परम्परा चलि आएको छ । जात्रामा तलेजु भवानीलाई तलेजुका मूल नाइके, आचाजु, जोशी, राजोपाध्य...
असोज २९, काठमाडौं । आज नेपालीहरूको महान् चाड बडादशैँको मुख्य दिन । दशैँ अर्थात् मुख्य दिन आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्...
असोज २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शक्तिपीठमा पूजा गर्न आज काभ्रे जाने तयारीमा हुनुहुन्छ । पलाञ्चोक भगवतीमा पूजा गर्न काभ्रे जान लाग्नु भएको हो । उनी हेलिकप्टर चढेर काभ्रे जान लागेको सुरक्षा स्रोतले जनाएको छ । राष्ट्रपतिको आगमनलाई मध्यनजर गरी काभ्रेको सुरक्षा व्यवस्था कडा पारिएक...
असोज २३, नेकपा एमालेका नेता एवं पूर्वमन्त्री पार्वत गुरुङ बाढी–पहिरो पीडितको पीडामा खाद्यन्नसहित दोलखाको लापिलाङ पुग्नुभएको छ । दोलखाको बिकाश र नागरिकको सेवामा सदैव क्रियाशील पूर्वमन्त्री गुरुङ लापिलाङस्थित रानीबन पहिरो पीडितलाई मलम लगाउन खाद्यन्न लिएर पुग्नुभएको हो ।...
असाेज २२, काठमाडौं । नेकपा एमाले रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्च अन्तर्गतकाे देउराली -काठमाडौं वडा सम्पर्क मञ्चकाे संयाेजकमा सर्वसम्मत तिलकराज बुढाथोकी चयन भएकाे छ। रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्च अन्तर्गत देउराली -काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजित वडा सम्पर्क मञ्च गठन ,दशैं तिहा...
असोज २१, काठमाडौं । डा. गोविन्द केसीले आफुले राखेको माग पूरा नभए अनसन बस्ने चेतावनी दिएका छन् । राज्यको नीति निर्माणमा शैक्षिक तथा मेडिकल माफियाहरूको हस्तक्षेप भएको भन्दै सत्याग्रह बस्ने चेतावनी दिएका हुन् । चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक र...
असोज १९, फेसबुकका सिइओ मार्क जुकरबर्गले ६ अर्ब भन्दा बढी डलर गुमाएका छन् । सोमबार राति संसारभरिका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक चलाउन पाएनन् । फेसबुकसँगै अरु सामाजिक सञ्जाल जस्तै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले काम गर्न छाडेका थिए । यो क्रम लगभग छ घन्टा चल्यो । झन्डै ६ घन्...
असोज १५, काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज नेपालमा पनि मनाइँदै छ । यही दिवसको अवसर पारेर नेपाल टेलिकमले ६० वर्ष माथि पुगेका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क सिमकाड दिने भएको छ । निःशुल्क सिमकार्ड यही असोज २५ गतेसम्म मात्र पाइने छ । यो सिममा १० रुपैयाँ मात्र ब्यालेन्स हुनेछ । ४० मिनेट...
असोज १३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईमा मनाइने जितिया पर्वको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिनुभएको छ । शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपस...
असाेज १३, काठमाडौं । गाेठगाउँ सराेकार समाजले दशैकाे सन्दर्भ पारी तेस्राे वार्षिक साधारणसभा तथा बडा दशैकाे शुभकामना आदान-प्रदान कार्यक्रमको आयाेजना असाेज १६ गते शनिबार बिहान १०.०० मेगा फुड क्याफे सामाकाेसिमा गर्ने भएकाे छ। सराेकार समाजले गाेठगाउँका वडा कार्यालय ,स्वास्थ्य चाैकी ,तिनै वटा विद्यालयह...
असोज १२, काठमाडौं । आइसोलेशन सेन्टरबाट लागूऔषधका अभियुक्त फरार भएका छन् । महानगरीय प्रहरी वृत थानकोटबाट पक्राउ परेका १९ वर्षीय राहुल तामाङ आज कीर्तिपुरको कोभिड आइसोलेशन सेन्टरबाट फरार भएका हुन् । कीर्तिपुरका डिएसपी ठाकुर पोखरेलले भने, ‘शौचालय गएका अभियुक्त फरार भएका छन ्। हामीले उनको ख...
असाेज ११, काठमाडौं। चिरञ्जीवी डेरी उद्योग मन्थली न.पा.१ रामेछापमा उत्पादित शुद्ध घ्यू , पाेष्टकारी ,छुर्पी लगाएतका सामानहरू चारूमती स्वावलम्बी इन्भेष्टमेन्ट ग्रुप प्रा.ली. द्वारा संचालित Martis Online चाबहिलमा पनि उपलब्ध हुँदै आएकाे Martis Online का मार्केटिङ इन्चार्ज माेहन श्रेष्ठले विचार वाटिकालाई...
असोज ११, काठमाडौं । दशैंमा घर जानेहरुका लागि आजबाट टिकट बुकिङ खुला भएको छ । दशैंमा घर जाने व्यक्तिहरु आज बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगिसकेका छन् । उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर टिकट बिक्री गरिएको देखिएको छ । यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता...
असोज ८, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच लगाउने प्रयास गरेका छन् । आज अवलकोनका लागि संग्रहालय पुगेका मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच लगाउने प्रयास गरेको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक...
असोज ६, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियामा ५.९ म्याग्नेच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ९ बजेको समयमा भूकम्प गएको अष्ट्रेलियाका सञ्चार माध्यमले जनाएका छन् । बिहान ५.९ म्याग्नेच्युडको भूकम्प गएको र भिक्टोरियाका साथै सिड्नी, क्यानबेरा र तास्मानियासम्म भूकम्पको धक्का महसुस भएको थिय...
असोज ४, बुटवल ज्योतिनगरका पहिरो पीडितले बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार गरेका छन् । गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए । आज उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो...
असोज ४, काठमाडौं । दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने नेपाल राष्ट्र बैंकले व्यवस्था मिलाएको हो । राष्ट्र बैंकबाट मात्रै नभएर अन्य बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था गर्...
भदौ ३१, बर्दिया राष्ट्रिय निकुञ्ज यही शुक्रबारदेखि खुल्ने भएको छ । आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर यो निकुञ्ज खुल्न आटेको छ । जङ्गल सफारी, ¥याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण...
भदौ ३१, काठमाडौं । अमेरिका, बेलायत र अष्ट्रेलियाले रक्षा प्रणालीको विकासको निम्ति विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन् । चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले यो सम्झौता गरेका छन् । चीनको बढ्दो सैन्य क्षमता र इन्डोप्यासेफिक क्षेत्रमा चीनको प्रभाव देखेर सशंकित रहेका यी...