शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

धुलिखेल अस्पतालमा कोरोना संक्रमित ९८ वर्षीय बृद्धको मृत्यु

मंगलवार २ भाद्र, २०७७ विचारवाटिका 1307

भदौ २, काठमाडौं । कोरोना संक्रमणबाट काभ्रेको धुलिखेल अस्पतालमा ९८ वर्षीय बृद्धको मृत्यु भएको छ । यससँगै नेपालमै पहिलो पटक धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाको पहिलो मृत्यु भएको थियो भने बृद्धको मृत्यु भएसँगै धुलिखेल अस्पतालमा कोरानाबाट मर्नेको संख्या दुई पुगेको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा मुत्यु हुनेमा काभ्रेकै धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्ध रहेका छन् । उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई पिसाव बन्द हुने रोग थियो । 

पिसाव बन्द भएसँगै अस्पतालमा उपचारका निम्ति पुगेका ती व्यक्तिको गत साउन २७ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । 
 




मतहरू

wphnotqknz

??????? ????????? ?????? ???????? ?? ?????? ??????? ?????? [url=http://www.g6eq1ljunk94433v10kt5y630qq1u6d3s.org/]uwphnotqknz[/url] wphnotqknz http://www.g6eq1ljunk94433v10kt5y630qq1u6d3s.org/ awphnotqknz


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु