बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

फेवातालको बाँध मर्मत हुँदै 

आईतवार २५ माघ, २०७७ विचारवाटिका 3179


फेवातालको बाँध मर्मत हुँदै 

 

माघ २५, कास्की । फेवातालको ड्यामसाइड बाँध जीर्ण भएको कारण ४२ वर्षपछि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मर्मतसम्भार गर्न लागेको हो । 

विसं २०१८ मा बाँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । शुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसङ्घको सहयोगमा पुनःनिर्माण गरिएको थियो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको कार्यलय प्रमुख किरण आचार्यले भने “२०३५ सालमा बाँधको संरचना निर्माणपछि हालसम्म ठूलो किसिमको मर्मत भएको थिएन, पहिला सङ्घले हेर्ने कार्यक्रम प्रदेश मातहतमा आएपछि यसप्रति चासो दिएर मर्मत गर्न लागिएको हो ।” 

ताल सिँचाइ प्रणालीका लागि रु दुई करोड बजेट विनियोजन गरिएको उनले बताए । एक करोड बाँध निर्माणको लागि र एक करोड नहरका लागि समुद्र सतहदेखि सात सय ९५.७ मिटरको उचाइमा रहेको बाँधको संरचना २० मिटर उचाइको छ । उक्त बाँधमा अहिले रबर सिल्ड र लन्चिङ एप्रोन राखेर मर्मत गरिनेछ ।  

हाल भने बाँध मर्मतको लागि पानीको सतह एक मिटर घटाइएको छ, प्राविधिकको सल्लाहअनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने उहाँको भनाइ छ । 

 
 




मतहरू

Anaergy

https://gcialisk.com/ - cialis cheapest online prices

Jerheillfduz

where to buy cialis without prescription tadalafil drug

tadalafil drug

generic cialis tadalafil tadalafil online with out prescription

generic cialis online fast shipping

generic cialis online fast shipping buy tadalafil

cialis online

cheap cialis pills for sale cialis at canadian pharmacy

buy cialis pills

tadalafil generic prescription tadalafil online


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु