बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

मृत्युपछि भौतिक शरीर दान दिने सत्यमोहन जोशी दम्पतीको घोषणा

शुक्रबार ३० माघ, २०७७ विचारवाटिका 2973


मृत्युपछि भौतिक शरीर दान दिने सत्यमोहन जोशी दम्पतीको घोषणा

 

माघ ३०, काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि आफ्नो शरीर दान दिने घोषणा गरेका छन्।

ललितपुर महानगरपालिकाको प्राङ्गणमा शुक्रबार एक कार्यक्रमबीच उनीहरूले मृत्युपछि शरीर दान दिने घोषणा गरेको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।

किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मन्जुरी पत्रमा १०१ वर्षीय जोशी र ९६ वर्षीया श्रीमती राधादेवी जोशीले हस्ताक्षर गरेका छन् । त्यस पत्रमा उनीहरूका छोरा अनुपराज जोशीको सहमतिको समेत हस्ताक्षर छ ।

घोषणापछि सत्यमोहन जोशीले भने, ‘आफ्नो शरीर आफू मरेपछि पनि उपयोगी होस् भनेर हामी दम्पतीले यो कदम चालेका हौं ।’

उक्त घोषणा कार्यक्रम ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको उपस्थितिमा आयोजना गरिएको हो ।




मतहरू

Propecia

Viagra Proffesional Online Australia

Stromectol

Como Puedo Comprar Viagra

cialis coupon

Sinus Infection Zithromax

Purfpourl

Cialis 5 Mg Generico Precio levitra 10 vidal Durer Plus Longtemps Pendant Les Rapports Sexuels Naturellement apormimams

EbbeSourn

free cialis sample canada cialis didnt work https://dccialisxvf.com/

Arrorus

The star corresponds to the parameters used in the network model cialis 20 mg

RjbyqC

sofia viagra naked Verbal orders require the nurse to repeat back the order to the prescriber for confirmation


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु