मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

थप दुई मन्त्रीले पनि राजीनामा दिने

बुधबार २७ श्रावण, २०७८ विचारवाटिका 2019


थप दुई मन्त्रीले पनि राजीनामा दिने

श्रावण २७, बुटवल । जनता समाजवादी पार्टी (जसपा) बाट लुम्बिनी प्रदेश सरकारमा थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् ।

उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्साल र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादवले राजीनामा दिन लागेका हुन् । ‘माननीय सन्तोष पाण्डेसहित हामी तीनै जनाले राजीनामा दिने हिजो नै निर्णय भएको हो,’ मन्त्री यादवले भने, ‘मेरो र कल्पनाजीको राजीनामा पत्र तयार गर्दैछौं ।’


मन्त्री कल्पना पाण्डे अस्पतालमै रहेकाले उनका पति नवराज लम्सालले राजीनामा बारे छलफल भइरहेको र एकाध घण्टामा निर्णय हुने बताए ।

यसअघि मंगलबार राति भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका थिए ।

उनीहरु तिनैजनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक–पटक पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले सांसदबाट पदमुक्त गरिसकेको छ ।

यसअघि गत वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको केही घण्टामै उनीहरु सरकारमा सामेल भएका थिए । त्यसपछि पाण्डे, यादव,रायमाझी र लम्साललाई पार्टीले कारबाही गरेर पदमुक्त गरेको थियो ।
 




मतहरू

Propecia

cialis from india tadalafil

ivermectin cats

Levitra Mercado Libre

appenderb

Cialis

Dawduandy

http://buypropeciaon.com/ - finasteride on sale no prescription

Cialis

Canadian Medstore

stopping plaquenil

Zithromax How Long In System

side effects of gabapentin in dogs

Misoprostol Portugal

propecia erectile dysfunction

Gimonte Kamagra

Jerheilljygm

tadalafil cialis tadalafil cost in canada

Vomblqoq

tadalafil where to buy cialis without prescription

cialis without a prescription

cost tadalafil generic cheap cialis pills for sale

Zebouch

Laymvq kamagra en hipertension arterial Plaquenil


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु