मंगलवार ११ फाल्गुन, २०७७
एजेन्सी
क्यानबेरा, फागुन ११
सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियाली प्रयोगकर्ताले आफ्नो टाइमलाइनमा समाचार सेयर गर्न पाउने सुविधा फेरि सुचारू गरेको छ।
अष्ट्रेलियाली सरकारसँग सहमति भएपछि गत सातादेखि बन्द गरिएको सेयर सेवा सुरू गरिएको हो।
अष्ट्रेलियाको सिनेटमा विचाराधीन नयाँ कानुनमा फेसबुक र गुगल लगायत संस्थाले कुनै समाचार आफ्नो प्लेटफर्ममा राखेबापत् मिडिया हाउसलाई पैसा दिनुपर्ने र विज्ञापनको आम्दानी पनि बाँड्नु पर्ने प्रावधान छ।
पारित हुन लागेको विधेयकको उक्त प्रावधानको विरोधमा फेसबुकले समाचार सेयर गर्न नदिने गरी प्रतिबन्ध लगाएको थियो।
फेसबुकसँग अष्ट्रेलिया सरकारले विधेयकको प्रावधान परिवर्तन गर्ने र फेसबुकलाई नेगोसियसन गर्न दुई महिनाको समय दिने सहमति गरेको छ। फेसबुकले बदलामा समाचार सेयरको सुविधा फेरि सुरू गरेको हो।
cialis tadalafil https://nextadalafil.com/
tadalafil blood pressure generic tadalafil from uk
where to buy tadalafil on line cialis without a prescription
cialis cost best price usa tadalafil
tadalafil without a doctor prescription https://extratadalafill.com/
tadalafil order online no prescription where to buy tadalafil on line
ivermectin tablets uk purchase stromectol online
ivermectin 4000 mcg ivermectin lice
walmart pharmacy online login super rx pharmacy
vipps approved canadian pharmacy online pharmacy ratings
preeplern
36 hour cialis online