शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

आलुको मूल्यमा मनपरी

शुक्रबार १४ कार्तिक, २०७७ विचारवाटिका 1405

 

कार्तिक १४, काठमाडौं । आलुको मूल्य काठमाडौं उपत्यकामा अत्याधिक रुपमा बढेको छ । व्यवसायीका अनुसार बजारमा माग बमोजिम आलु उपलब्ध छैन । त्यसमाथि खुद्रा पसलेले मनपरी मूल्य गर्दा उपभोक्ताहरु मारमा परेको होलसेल व्यवसायीहरुको दाबी छ ।

थोक बजारमा ६४ देखि एक सय रुपैयाँसम्म कारोबार भइरहेको आलुको मूल्य खुद्रामा भने १५० रुपैयाँसम्म पु¥याइएको छ । 

शुक्रबारका लागि तोकेको मूल्य अनुसार कालीमाटी फलफूल तथा तरकारी बजारले रातो आलुको अधिकतम थोक मूल्य रु.१००, नेपाली सेतो आलुको प्रतिकिलो मूल्य रु.८५ र भारतीय आलुको रु.६६ रुपैयाँ छ । तर, खुद्रामा भने प्रतिकिलो १५० रुपैयाँसम्ममा आलु बिक्री गरिएको गुनासो उपभोक्ताले गरेका छन् ।

कालीमाटीका आलु ब्यापारी बलराम भट्टराईले बताए अनुसार नेपालमा आलु खेति कम हुन थालेको र बेमौसमका कारण भारतबाट आलु आउन छाडेकाले बजारमा आलुको मूल्य बढेको हो । 

भट्टराईले भने ‘अहिले आलुको स्टोर सिजन हो, कोल्ड स्टोरबाट ल्याइने आलुको मूल्य महंगो भएको छ, कम उत्पादन भएका कारण भारतबाट पनि नेपालतर्फ आलु आउन नसक्दा मूल्य बढ्यो ।’ 

काठमाडौंका लागि अबको केही दिनमा काभ्रेको नालाबाट नयाँ आलु आउँछ, त्यो आलु सकिने बित्तिकै काठमाडौंका  लागि पनौती र साँखु र केही मात्रामा त्रिशुलीबाट नयाँ आलु भित्रिन थाल्ने व्यवसायी भट्टराई बताउँछन् । पुस अन्तिम सातासम्म त्यो आलु पुग्ने र त्यसपछि पाँचखालबाट काठमाडौंका लागि आलु आउँछ । 

व्यवसायी बृजभुषण मल्लिकले बताए अनुसार नेपाली उत्पादनका बाहेक भारतबाट पनि प्रशस्त मात्रामा आलु आयात गर्नुपर्ने हो । 

मल्लिकले भने, ‘आलुको मूल्य होलसेलमै १२० रुपैयाँ सम्म पुगेको थियो, अब नयाँ आलु आएर मूल्य घटाउन सघाउ पुग्छ ।’ 

‘उपभोक्तालाई १५० रुपैयाँसम्म लिईएको गुनासो हामीले सुनेका छौँ, खुद्रामा त्यति महंगो हुन नपर्ने हो,’ मल्लिकले भने । खुद्रा पसलले पुरानो आलु प्रतिकिलो ६५ र ७० र नयाँ आलु एक सय रुपैयाँ सम्ममा बिक्री गर्न सक्ने उनी बताउँछन् । 
 




मतहरू

sexcffrco

????? ??????? ????? [url=http://www.gr4970tx714p8adyg3o48a0818mb7rkgs.org/]usexcffrco[/url] sexcffrco http://www.gr4970tx714p8adyg3o48a0818mb7rkgs.org/ asexcffrco

12v Dc Merit Socket

12v Dc Merit Socket

China Aluminum Cylinder

China Aluminum Cylinder

Dressing Mirror With Storage

Dressing Mirror With Storage

China Conference Table Socket

Conference Table Socket

Kids Jogging Set Manufacture Supplier

Kids Jogging Set Manufacture

Emv Cable Gland

Emv Cable Gland Supplier

China Angel Holding Bird Statue

Angel Holding Bird Statue

Household Aluminum Foil Price

Household Aluminum Foil Price

Gold Silver Jewelry

Gold Silver Jewelry

3D UV Laser Marking Machine Series

3D UV Laser Marking Machine Series

FTTH Network

FTTH Network

Ac Without Fan

China Ac Without Fan

Leisure Sport Hat Price

Leisure Sport Hat Price

Grinding Cup Wheel Price

Grinding Cup Wheel Price

IHI Cutting Ring Supplier

China IHI Cutting Ring

Fire-fighting pump

Fire-fighting pump

casual bag

casual bag

China Push up Bra and Bra Pads price

China Push up Bra and Bra Pads price

Auto Parts

Auto Parts

Die Casting Aluminium Manufacturer

Die Casting Aluminium Manufacturer

Foil Film

Foil Film

Clit Sucking Vibrator

Clit Sucking Vibrator

Fractionated Heparin

Fractionated Heparin

Buddha For Home Decor

Buddha For Home Decor


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु