आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

लेखा समितिले फास्ट ट्र्याकको सुरुङ र पुलको दोस्रो प्याकेज ठेक्का रद्द गर्न दियो निर्देशन

बिहीबार १९ चैत्र, २०७७ विचारवाटिका 1869


लेखा समितिले फास्ट ट्र्याकको सुरुङ र पुलको दोस्रो प्याकेज ठेक्का रद्द गर्न दियो निर्देशन

चैत १९, काठमाडौं । काठमाडौं तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया रद्ध गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । 

रक्षा मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरुसँग छलफल गरेको समितिले सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी हुने गरी खरिद प्रक्रिया सञ्चालन नभएको निष्कर्ष निकालेको छ । 

अहिलेको खरिद प्रक्रिया रद्द गर्न र सार्वजनिक खरिद नियमावलीअनुसार पुनः प्रक्रिया सुरु गर्न निर्देशन उसले दिएको छ ।
 




मतहरू

best price for generic cialis

Kamagra Aus China

Stromectol

Priligy Generico En Farmacias


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु