शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई प्रधानमन्त्री देउवाको आग्रह

मंगलवार ११ माघ, २०७८ विचारवाटिका 2354


मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई प्रधानमन्त्री देउवाको आग्रह

माघ ११, काठमाडौं । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना खोल्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका छन् ।

यदि उद्योगी, व्यवसायीहरुले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको प्रधानमन्त्री देउवाले बताएका छन् उनले भने,’ कतिपय सरकारलाई प्रायोरेटिजहरु हुन्छन्, जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरेटीको कुरा भएन, पाइएकै छैन के गर्नु ? यहाँ त्यो उद्योग खोल्नुस् । यस्ता कति कुराहरुमा सहयोग गर्नुपर्ने उद्योग खोल्नुपर्ने कुरा छ । त्यसैले तपाईंहरुलाई त्यो सहयोग दिन हामी तयार छौँ ।’


 




मतहरू

empalty

Aspirin and clopidogrel Plavix were held because of the significant hematuria cialis 5mg best price


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु