बिहीबार २६ चैत्र, २०७७
चैत २६, सुदूरपश्चिम । वित्तीय क्षेत्रको पहुँच, ऋण खाता सञ्चालन र सरकारी अनुदानमा बनेका घर संरचनाको पहिलोपटक राष्ट्रिय जनगणना, २०७८को तथ्याङ्क सङ्कलन गरिंदैछ ।
अन्य उमेर समूहका साथै १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको अवस्था, देशमा अनुपस्थित नेपाली नागरिक, पुर्खाको भाषा र अपाङ्गतासम्बन्धी विस्तृत विवरणसमेत यस क्रममा सङ्कलन गर्ने तयारी भइरहेको छ ।
यो पटकको जनगणना कार्य यसअघिका जनगणनाको तुलनामा फरक र विस्तृत ढङ्गले गर्न लागिएको तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले बताए । उनले भने, ‘जनगणना कार्यका लागि कैलाली जिल्लामा दुई सहित सुदूरपश्चिम प्रदेशभरि ३७ वटा स्थानीय जनगणना कार्यालय स्थापना भइरहेको छ ।’
धनगढीमा जनगणनाको आवश्यक पूर्वतयारीका लागि सुपरीवेक्षक तालीम, इलाका जनगणना अधिकारीको तालीम, प्रशिक्षकका रूपमा शिक्षकलाई तालीमजस्ता कार्य भइरहेका छन् ।
वैशाख २६ देखि जेठ १४ गतेसम्ममा जनगणनाका लागि घरपरिवारको सूचीकरण गर्ने तयारी छ । जनगणनाका क्रममा सामुदायिक प्रश्नावलीमार्फत वडास्तरका तथ्याङ्क सङ्कलन जस्तै कृषि र गैरकृषि उत्पादन र यसको निर्यातको अवस्था, सीमान्तकृत लोपोन्मुख जात, वडामा भौतिक, वडाको प्रमुख राजस्वको स्रोत, वन्यजन्तु, जङ्गली जनावरबाट पुग्ने गरेको क्षति, स्वास्थ्य र सामाजिक सुविधाका साथै विपद् जोखिमको अवस्था र पुग्ने गरेको क्षतिको विवरणसमेत सङ्कलन हुँदैछ ।
गणना कार्य आगामी जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुँदैछ । सामुदायिक प्रश्नावलीको उत्तरदाताका रूपमा वडाध्यक्ष वा वडासचिव रहने छन् ।
नेपालमा पहिलोपटक जनगणना विसं १९६८ देखि शुरु भएको हो । राष्ट्रिय जनगणना, २०७८ देशभरका घर दैलोमा निश्चित समयभित्र पुगी सबै घर, परिवार तथा व्यक्तिको विवरण सङ्कलन गर्ने र सङ्कलित तथ्याङ्कको प्रशोधन एवं प्रकाशन गर्ने बृहत् राष्ट्रिय कार्यक्रम हो ।
राष्ट्रिय जनगणना, २०७८ नेपालको बाह्रौँ तथा देशमा सङ्घीय व्यवस्था पछिको पहिलो जनगणना हो । राष्ट्रिय जनगणना कार्य वा तथ्याङ्क सङ्कलनको कार्य दुई चरणमा सञ्चालन हुँदैछ ।
पहिलो चरणमा सुपरीवेक्षकद्वारा प्रत्येक घर तथा घरपरिवारमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराममार्फत घरलगायतको विवरण र दोस्रो चरणमा गणकद्वारा प्रत्येक घरपरिवारमा पुगी मुख्य प्रश्नावली फाराममार्फत घर परिवार तथा व्यक्तिको जनसाङ्खिकलगायतका विवरण सङ्कलन गर्ने तयारी छ ।
२०७८ जनगणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य गर्न देशभर झण्डै ३९ हजार गणक र आठ हजार सुपरीवेक्षक खटाउने तयारी छ ।
चरणबद्ध रूपमा जनगणनासम्बन्धी तालीमलाई सञ्चालन गरी केन्द्रीय र प्रादेशिकस्तरमा पर्याप्त सङ्ख्यामा विशेषरूपले प्रशिक्षित प्रशिक्षक उत्पादन गर्ने र जिल्ला एवं स्थानीय जनगणना कार्यालयस्तरमा सञ्चालन हुने सुपरीवेक्षक र गणक तालीममा दक्ष स्रोत व्यक्ति÷प्रशिक्षक उपलब्ध गराउने लक्ष्य लिइएको छ ।
केन्द्रदेखि स्थानीयस्तरसम्म सञ्चालन हुने तालीमलाई सहजीकरण गर्न केन्द्रमा २८० र प्रदेशमा एक हजार ५५० प्रशिक्षक उत्पादन गर्ने योजना रहेको जनाइएको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ । हरेक दश वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ ।
Generic Viagra Wholesale 100mg
Alli Online
Buy Diflucan Online Cheap
cheap cialis pills for sale https://nextadalafil.com/
tadalafil goodrx https://nextadalafil.com/
tadalafil online with out prescription https://extratadalafill.com/
tadalafil online tadalafil order online no prescription
https://cialisbusd.com/ cialis without prescription
best price usa tadalafil tadalafil dosage
citrato de sildenafil sildenafil for pulmonary hypertension
ivermectin brand ivermectin 0.08%
buy viagra online how long does viagra last generic viagra sildenafil cheap viagra uk
sildenafil teva 100mg does sildenafil really work
publix pharmacy online ordering coupon code for canadian pharmacy online
levitra over the counter levitra and alcohol consumption
is it illegal to order drugs from canada coastal rx pharmacy jacksonville fl
legit pharmacy websites fred meyer pharmacy
ambien canadian pharmacy prx online pharmacy
canada in levitra levitra discount cards https://glevitrargu.com/
how to take levitra levitra instructions https://glevitrargu.com/
levitra doage levitra pro https://glevitrargu.com/
best canadian pharmacies for cialis Super Kamagra
order generic provigil 100mg provigil 100mg price
sat essay guide pdf essay on 15 august independence day in punjabi https://essayitis.com/
preeplern
buy cialis with paypal