बुधबार २८ आश्विन, २०८३ (Wednesday October 14, 2026)

ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप 

मंगलवार १० माघ, २०७९ विचारवाटिका 2427


ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप 

माघ १० काठमाडौं, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना हुने भएको छ ।

यहि फागुन ११ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुने भनिएको यो प्रतियोगिता एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा हुन लागेको हो ।

युवा संघको मागअनुसार आफूहरुले प्रतियोगिताका लागि मिति उपलब्ध गराएको एन्फा प्रवक्ता सुरेश शाहले बताएका छन् ।

युवा संघका अध्यक्ष किरण पौडेलका अनुसार प्रतियोगितामा ए डिभिजनका ८ टिमको सहभागिता रहनेछ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु