शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

भारतीय सुन्तला बजारमा, नेपाली सुन्तला बोटमा हरियै 

शुक्रबार ५ मंसिर, २०७७ विचारवाटिका 1157

 

मंसिर ५, गोरखा । यो बर्ष गोरखामा सुन्तला उत्पादन गर्ने समयमा ढिलाइ भएको र वर्षायाममा बर्षात बढी भएका कारण पाक्ने समयहुँदा पनि सुन्तला हरियै रहेको किसानहरुले बताएका छन् । 

गोरखा नगरपालिका–३ नारेश्वरका सुन्तला कृषक निर्मलबाबु श्रेष्ठले भने ‘असोज पहिलो हप्ता पाक्ने उन्सु जातको सुन्तला पनि अहिलेसम्म कलर राम्रोसँग आएको छैन हरियै छ,’ उनले भने, ‘अझै पाक्न केही दिन लाग्छ ।’

‘यो समयमा बजारमा नेपाली सुन्तला हुनुपर्ने हो तर अधिकांश ठाउँमा भारतबाट ल्याएको सुन्तला छन्, पाक्न ढिला हुँदा सुन्तला बोटमै छन् बजारमा आएको छैन,’ भनेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गोरखाका कृषि अधिकृत रवीन्द्र पौडेलले बताए ।

कार्यालयका अनुसार गत बर्ष जिल्लामा करिव २ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो तर यो बर्ष भने उत्पादनमा केही वृद्धि नहुने कार्यालयले जनाएको छ ।


 




मतहरू

srpsskdek

?????? ??????? ??????, ?????? ??????? ????? ????? srpsskdek http://www.geyw24wj6372nd109vhh1at0u0d626s6s.org/ [url=http://www.geyw24wj6372nd109vhh1at0u0d626s6s.org/]usrpsskdek[/url] asrpsskdek

Adult Pants

Adult Pants

Gamer Gear Sporting Goods Co., Ltd.

Gamer Gear Sporting Goods Co., Ltd.

??????

????

Freight Elevator Factory In China

Freight Elevator Factory In China

Best Pollution Mask

Best Pollution Mask

Labeling Machine

Labeling Machine


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु