बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सोमबार ६ बैशाख, २०७८ विचारवाटिका 1807


भिटामिन ए र जुकाको औषधि खुवाइँदै

वैशाख ६, काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्षसम्मका साना बालबालिकाहरुलाई सोमबार र मंगलबार भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले हरेक वर्ष राष्ट्रिय भिटामिन ए कार्यक्रममार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउने गर्दै आएको छ । अघिल्लो वर्ष खाएकाहरुलाई अहिले पनि फेरी खुवाउनु पर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर खुवाउन मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ ।

यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न, वितरण केन्द्रमा भिडभाड नगर्न, मन्त्रालयले आग्रह गरेको छ ।


 




मतहरू

Cialis

Online Viagra Ohne Rezept

Propecia

Cialis Legal Bestellen

plaquenil maculopathy

Buy Now Amoxicilina Best Website

azithromycin for sinus infection

Amoxicillin For Infants

Purfpourl

Unsugs http://www.alevitrasp.com comprar kamagra internet

estuack

Generic Propecia 20mg where can i buy stromectol ivermectin Levitra Generico Acquisto


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु