मंगलवार ७ बैशाख, २०७८
बैशाख ७, काठमाडौं । कोभिड–१९का कारण लामो समयसम्म बन्द भएका पार्टी प्यालेस व्यवसाय भर्खर आफ्नो गतीमा फकिर्न लागेको थियो । तर कोरोनाको दोस्रो लहरले गर्दा विवाहको मुख्य सिजनमै पार्टी प्यालेस फेरि बन्द गर्नुपर्ने अवस्था आएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पार्टी प्यालेसहरू बन्द गर्ने निर्णय गरेसँगै विवाह, ब्रतबन्ध लगायत कार्यक्रममा २५ जनाभन्दा बढीलाई सहभागी हुन रोक लगाएको छ । २५ जनाभन्दा बढी सहभागी नहुने गरी पार्टी प्यालेस प्रयोग गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्नेछ ।
गत वर्ष पनि विवाह, वर्तबन्ध, तीज, दशैं जस्ता समयमा हुने कार्यक्रमको आम्दानी गुमाएका पार्टी प्यालेस व्यवसायीहरुलाई फेरि दोस्रो लहरको महामारीले अर्को ठुलो धक्का दिएको छ ।
cialis generic 40 mg driponin online
Students should be aware of the potential risks associated with medication diversion and strategies to prevent it in healthcare settings buy fildena 100 online
dapoxetine. Modern equipment for the production of medications includes specialized compaction machines for producing high-quality tablets
Equipment for aseptic processing is critical for sterile medication production. how to get viagra or cialis
Healthcare providers should educate patients about the importance of completing the full course of antibiotics to prevent antibiotic resistance. where can i buy priligy in usa
estuack
Generic Viagra Accepts American Express ivermectin dosage Viagra Ultime Notizie