मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

लकडाउन गर्न सिफारिस

मंगलवार ७ बैशाख, २०७८ विचारवाटिका 1991


लकडाउन गर्न सिफारिस

बैशाख ७, बाँके । नोवेल कोरोना भाइरसको दोस्रो लहर सुरु भएकोले संक्रमितको संख्या पनि बढ्दै गएको छ । त्यसर्थ बाँकेमा लकडाउन गर्न सिफरिस भएको छ । 

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भोली यसबारे निर्णय हुने बताए । उनले भने, ‘लकडाउन गरेर हिँडडुलमा समेत नियन्त्रण गर्नुपर्छ भनेर सिफारिस भएको छ । कुन–कुन क्षेत्रमा गर्ने भनेर हामीले निर्णय गर्न बाँकी नै छ ।’ 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु