शनिबार ५ माघ, २०८१ (Saturday January 18, 2025)

एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निणर्य 

सोमबार २७ बैशाख, २०७८ विचारवाटिका 2285


एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निणर्य 

वैशाख २७, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निणर्य गरेको छ ।

यसअघि नै बोर्डले एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।

बोर्डका सदस्यहरुले अबको १५ दिनभित्र परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डको निणर्य गरेको बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने, ‘कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएकोले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निणर्य गरिएको छ ।’




मतहरू

smocupt

Stromectol

plaquenil manufacturer

Viagra Tra I Giovani

plaquenil reviews

Zithromax Manufacturer

knifomo

generic cialis

Purfpourl

agerar Levitra Prezzo In Italia levitra online This germ is smaller than its anthrax counterpart and also reacts differently to colored stains. apormimams

Saimbtete

For use on Medium and Coarse Wheels cialis vs viagra round, yellow, imprinted with TEVA, 3016

Arrorus

cialis without a prescription Notwithstanding that 17 1 2 per cent of its area is made up of parks, the death rate is 40 per cent higher than for the whole city


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु