आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निणर्य 

सोमबार २७ बैशाख, २०७८ विचारवाटिका 1433


एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निणर्य 

वैशाख २७, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निणर्य गरेको छ ।

यसअघि नै बोर्डले एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।

बोर्डका सदस्यहरुले अबको १५ दिनभित्र परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डको निणर्य गरेको बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने, ‘कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएकोले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निणर्य गरिएको छ ।’




मतहरू

smocupt

Stromectol

plaquenil manufacturer

Viagra Tra I Giovani

plaquenil reviews

Zithromax Manufacturer


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु