मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

प्रधानमन्त्रीले गरे संसदबाटै बजेट ल्याउने संकेत 

आईतवार २ जेष्ठ, २०७८ विचारवाटिका 2879


प्रधानमन्त्रीले गरे संसदबाटै बजेट ल्याउने संकेत 

जेठ २, काठमाडौं । संसदबाटै बजेट ल्याउने संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन् । २७ वैशाखमा बसेको विषेश अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री ओलीले ‘बजेट कसरी आउँछ’ भन्ने प्रश्नमा संसद् जिवितै रहेको प्रक्रिया दिएका छन् ।

ओलीले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बाहिरिँदा पार्लियामेन्ट जिउँदै रहेको बताएका छन् । संविधानको धारा ७६ (३) अनुसार संसद्को ठूलो दलका हैसियतमा ओली प्रधानमन्त्री बनेकाले कतिपयले अध्यादेशबाट बजेट ल्याइन सक्ने अनुमान गरिरहेका छन् । तर प्रधानमन्त्री ओलीले भने संसदबाटै बजेट ल्याइने संकेत दिएका छन् ।

तर प्रधानमन्त्री ओलीले यसका लागि संसदमा बहुमत जुटाउनुपर्ने हुन्छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु