सोमबार ३ जेष्ठ, २०७८
जेठ ३, मकवानपुर । १३ वटै जिल्लाका अस्पताललाई छिटो अक्सिजन प्लान्ट जडान गर्न बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्देशन दिएका छन् ।
आइतबार साँझ प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग भर्चुअल संवाद गर्दै मुख्यमन्त्री पौडेलले कोरोना संक्रमित बिरामीको उपचारलाई सहज बनाउन प्रत्येक अस्पतालले अक्सिजन प्लान्ट जडान गर्न आग्रह गरेका हुन् ।
प्रदेश सरकारले अक्सिजन प्लान्टको जडान गर्न र अन्य आवश्यक व्यवस्थापन मिलाउन बजेट विनियोजन गरिसकेको र समुदायलाई आफ्नो व्यवहारलाई सुधार गरेर अनावश्यक भिडभाड नगर्न पनि स्थानीय तहलाई जनशक्ति परिचालन गर्न उनले लगाइसकेको उनले बताए ।
I also have a bit of a chest cold at the moment so I m paranoid I have lung or bone mets cialis order online 40 agreed that if a person prays about cancer, God will heal it without medical treatments, and 90 of women expressed moderate to high levels of religiosity spirituality
nourece
Cialis Acheter Sans Ordonnance how long does it take for lasix to work viagra dose