मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

कोरोना संक्रमणमुक्त भएकाहरुमा ‘ब्ल्याक फङ्गस’को संक्रमण पुष्टि

शुक्रबार १४ जेष्ठ, २०७८ विचारवाटिका 2493


कोरोना संक्रमणमुक्त भएकाहरुमा ‘ब्ल्याक फङ्गस’को संक्रमण पुष्टि

जेठ १४, वीरगञ्ज । कोरोना भाइरसलाई जितेकाहरुमा म्युकोर्माइकोसिस अर्थात कालो ढुसीको संक्रमण पुष्टि भएको छ । 

कोभिड संक्रमण मुक्त भएका वीरगञ्जका २५, ४५ र ५० वर्ष तीन जनाको वीरगञ्जको मंगलम डाइग्नोष्टिक सेन्टरमा केओएच परीक्षण गर्दा संक्रमण देखिएको हो ।

डाइग्नोष्टिकका सञ्चालक सिनियर कन्सल्टेन्ट प्याथोलोजिष्ट प्रोफेसर डाक्टर अमरनाथ (एएन) ठाकुरले फङ्गस कल्चर गर्दा दुईजनामा म्युकोर्माइकोसिस प्रमाणित भएको बताए । उनले भने, ‘दुई जनाको कन्फर्म भइसकेको छ, एक जनाको कल्चरको रिपोर्ट आउन बाँकी छ । ’

उनका अनुसार म्युकोर्माइकोसिस दुई चरणमा पत्ता लाग्छ । पहिलो केओएच टेष्ट हो । यसले फङ्गस इन्फेक्सन छ-छैन पत्ता लगाउँछ । कुन फङ्गस इन्फेक्सन हो भन्ने थाहा पाउन कल्चर गर्नुपर्ने हुन्छ । त्यसका लागि एक साता लाग्छ । उनले भने, ‘फङ्गस इन्फेक्सन छ भनेर प्रमाणित भएपछि उपचार शुरु गर्ने बाटो खुल्छ, त्यसपछि कुन जाति हो भनेर कल्चर गरेर पत्ता लगाउँछौं ।’

म्युकोर्माइकोसिस दुर्लभ, तर खतरनाक फंगल संक्रमण हो । पछिल्लो समय कोरोना संक्रमितमा म्युकोर्माइकोसिस देखा परिरहेको छ । यसले संक्रमितको नाक, आँखा वा दिमागमा असर गर्न सक्छ । चिकित्सकहरुको अनुसार फोक्सोमा पनि यो भाइरस फैलन सक्ने सम्भावना छ ।

वीरगञ्जमा ब्ल्याक फङ्गसका विरामी भेटिएको र दुई जनाको मृत्यु भइसकेको नारायणी अस्पतालका डाक्टर निरज सिंहले बताए । क्लिनिकल्ली भने पहिलो पटक प्रमाणित भएको छ । ब्ल्याक फङ्गसका विरामीलाई कालाजारमा प्रयोग गर्ने एन्टिफङ्गस औषधिहरु प्रयोग गरिन्छ ।

पछिल्ला दिनमा भेटिएका ब्ल्याक फङ्गसका विरामीलाई चितवनका साथै भारतको पटना, लखनउ रिफर गरिएको डा.सिंहले बताए । ‘समस्याबारे स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका हौं, औषधि व्यवसायीहरुसँग हारगुहार गरेका थियौं,’ डाक्टर सिंहले भने, ‘औषधिको व्यवस्था हुन सकेन, त्यसैले भारतका विभिन्न अस्पतालमा रिफर गरेका छौं ।’




मतहरू

neurontin pill

Nitrofurantoin Mono Mcr 100myl

unfohorry

hcq 400 mg

hydroxychloroquine to buy

Chemical Mechanism Benzene To Amoxicillin

buy tadalis

cheap cialis pills for sale buy cialis

where to order tadalafil tablets

cheap cialis pills for sale https://nextadalafil.com/

cialis 20 mg

canada generic tadalafil where to buy cialis without prescription

nourece

does lasix contain sulfa alternative to lasix for edema Kamagra Pharma

Purfpourl

Inflammation is not transmural as it is in Crohns disease. http://alevitrasp.com

tadalafil dosage

cialis at canadian pharmacy canada generic tadalafil

AnsnSween

top prescription drugs online class for pharmacy technician

EaaqSourn

online pharmacies uk Priligy


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु