आईतवार ७ असार, २०८३ (Sunday June 21, 2026)

निषेधाज्ञामा पुस्तक पसल खोल्ने तयारी छैनः सीडीओ निरौला 

बुधबार १९ जेष्ठ, २०७८ विचारवाटिका 3641


निषेधाज्ञामा पुस्तक पसल खोल्ने तयारी छैनः सीडीओ निरौला 

जेठ १९, काठमाडौं । अब थप हुने निषेधाज्ञामा पुस्तक पसल खोल्ने तयारी नभएको ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले स्पष्ट पारेका छन् ।

पुस्तक पसल र स्टेसनरी खोल्ने तयारी रहेको चर्चा सामाजिक सञ्जालमा आएपछि निरौलाले पुस्तक पसल खोल्ने तयारी नरहेको स्पष्ट पारेका हुन् ।

काठमाडौंको जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकमा सो विषयमा कुरा उठेपछि पुस्तक पसल खोल्ने विषयले चर्चा पाएको थियो । यद्यपि काठमाडौं प्रशासनका अधिकारीहरुले पनि पुस्तक पसल खोल्ने तयारी नगरेको स्पष्ट पारेका छन् ।

निरौलाले भने, ‘पुस्तक किन्ने बाहानामा मान्छेको भिड बढ्न सक्छ, त्यसैले पुस्तक पसल खोल्ने तयारी छैन ।’




मतहरू

syloary

https://buysildenshop.com/ - viagra gnc

TyPtoff

http://buypriligyhop.com/ - order priligy

unfohorry

what is plaquenil

where is the best place to buy plaquenil

Cheapest Canadian Generic Cialis

is gabapentin

Metformin And Cephalexin Interaction

z pack for std

canadian drug store cialis

propecia no script

Achat Cialis Generique


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु