बुधबार १९ जेष्ठ, २०७८
जेठ १९, काठमाडौं । पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३०७३ एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ भने १०१ जनाको मृत्यु भएको छ ।
Dealieted
Gerard hUHVjlgevUayc 6 19 2022 generic 5mg cialis best price