बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

योगेशले खुट्याए एमाले एकताको समस्या

बुधबार २६ जेष्ठ, २०७८ विचारवाटिका 1862


योगेशले खुट्याए एमाले एकताको समस्या

जेठ २६, काठमाडौं । एमाले एकतामा समस्याको मूल जड मुख्य नेता नै रहेको नेकपा एमालेका नेता योगेश भट्टराईले बताएका छन् । 

नेता भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत् पार्टी एकता बचाउने हो भने शीर्ष नेताहरुबीच गम्भीर छलफल मार्फत् साझा निष्कर्षका साथ साझा अभियान चलाउनु पर्ने धारणा व्यक्त गरे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड माधव नेपाल र कमरेड जेएन खनालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कमरेड माधव नेपाल र जे एन खनाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केकालागि गर्दैछ यो सब ?’

केपी शर्मा ओली र माधव नेपाल दुवैको गुटमा पछिल्लो समयमा स्पष्ट नदेखिएर आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका भट्टराईले संवादहीनता तोडेर साझा संकल्प गरे पार्टी एकता सम्भव रहेको बताएका छन् ।




मतहरू

appenderb

Cialis

Oblicle

https://buystromectolon.com/ - Stromectol

Lasix

Finasteride Svezia Propecia

gabapentin dog

Puedo Tomar Cialis Y Alcohol

propecia for sale online

cialis user forum

buy promethazine online canada

Propecia Acne Weight Gain

IllileTon

Expablyabapy priligy india


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु