शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

सोमबार ३१ जेष्ठ, २०७८ विचारवाटिका 2198


पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

जेठ ३१, काठमाडौं ।  ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

उनको अवस्था अहिले भने सामान्य भएको अस्पतालले बताएको छ । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि उनलाई अस्पताल ल्याइएको थियो ।  

यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।




मतहरू

Cialis

Generic Viagra Online Fast Shipping 112

Sinenly

http://buyzithromaxinf.com/ - Zithromax

plaquenil 200mg

viagra belgique

plaquenil and alcohol

Canadian Healthcare Mall Levitra

Purfpourl

levitra venta Buy Proscar Generic Propecia frusly

Monaree

mega game slotcombines all camps in one place All the slots games that you want to select well, suitable for all lifestyles and update the new game to play, enjoy, unique, apply to bet the game before having the right to win the prize every time. Entries have been through a modern system.


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु