शुक्रबार ४ असार, २०७८
असार ४, सुर्खेत । प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।
संसदीय दलको शुक्रबार बसेको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने निणर्य गरेको प्रमुख सचेतक गुलावजंग शाहले बताए ।
यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गत वैशाख ३ गते विश्वासको मत दिएका थिए । त्यसपछि शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गरेका थिए ।
नेकपा एमालेले कारबाही गरेपछि पदमुक्त भएका उनीहरु सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली भएका थिए । त्यसपछि उनीहरुले फेरि एमाले संसदीय दलको निर्देशन मान्नुपर्ने शाहले बताए ।
Cialis Generique Tadalafil 30 Pilules
Giardiasis Treatment With Amoxicillin
Buy Generic Propecia Uk
Free Samples Viagra Jellies Uk
Unsugs comprar levitra en madrid sin receta Sevelomb
Sigmoid volvulus Omega loop sign or bent innertube shape indicates a dilated sigmoid colon. Apqagq Prednisone product team cialis getting ready to market Sdpzgm
Lizanna
https://buytadalafshop.com/ - Cialis