आईतवार ६ असार, २०७८
असार ६, काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका ४ हुम्देमा शनिबार दिउँसो गएको पहिरोले थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थालेपछि हालैको लागि ठूलो जोखिम टरेको प्रहरीले जनाएको छ ।
कमलो किसिमको माटोसहितको पहिरो खसेकाले केही समयमै पानीले आफैं बाटो बनाएर बग्न थालेपछि ठूलो क्षतिको सम्भावना टरेको जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काले बताए ।
मर्स्याङ्दी नदी ताल भन्दा माथिल्लो मनाङ जाने बाटोमा पर्ने बेलिब्रिज जोखिममा परेको थियो ।
सडक सम्पर्क विच्छेद
मुख्य सडक लम्जुङको बेसिशहर-चामे-थाङसार सडकखण्ड ७० प्रतिशत ‘कोल्याप्स’ भएपछि सडक सम्पर्क टुटेको डीएसपी खड्काले बताए । उनले भने, ‘सडक सम्पर्क टुटेकाले अब हवाई बाहेक अरु विकल्प छैन ।’ ग्रामीण सडकहरु पनि पहिरोले भत्किएको उनले बताए । मनाङ सडक सम्पर्कबाट विच्छेद भएको छ ।
माथिल्लो मनाङतिर माटो र ढुंगाले बनेका कतिपय घरहरु भत्किएका र कतिपय घरहरु उच्च जोखिममा रहेका प्रहरीले बताएको छ ।
Alternativa Natural Priligy
cialis prix vidal
generic cialis usa
Viagra Kaufen Apotheke Leipzig
buy ivermectin canada ivermectin 6mg tablet for lice
viagra online uk sildenafil 20 mg
american pharmacy viagra from canada pharmacy
viagra cheap prescription sildenafil pills sale
canadian pharmacy ritalin prescription anti inflammatory drugs list
Propecia
Online Cialis Pharmacy