सोमबार २३ श्रावण, २०७९ (Monday August 08, 2022)

थुनिएको मर्स्याङ्दी आफैं बग्न थाल्यो, मनाङसँग सडक सम्पर्क विच्छेद

आईतवार ६ असार, २०७८ विचारवाटिका 1622


थुनिएको मर्स्याङ्दी आफैं बग्न थाल्यो, मनाङसँग सडक सम्पर्क विच्छेद

असार ६, काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका ४ हुम्देमा शनिबार दिउँसो गएको पहिरोले थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थालेपछि हालैको लागि ठूलो जोखिम टरेको प्रहरीले जनाएको छ ।

कमलो किसिमको माटोसहितको पहिरो खसेकाले केही समयमै पानीले आफैं बाटो बनाएर बग्न थालेपछि ठूलो क्षतिको सम्भावना टरेको जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काले बताए ।

मर्स्याङ्दी नदी ताल भन्दा माथिल्लो मनाङ जाने बाटोमा पर्ने बेलिब्रिज जोखिममा परेको थियो । 

सडक सम्पर्क विच्छेद

मुख्य सडक लम्जुङको बेसिशहर-चामे-थाङसार सडकखण्ड ७० प्रतिशत ‘कोल्याप्स’ भएपछि सडक सम्पर्क टुटेको डीएसपी खड्काले बताए । उनले भने, ‘सडक सम्पर्क टुटेकाले अब हवाई बाहेक अरु विकल्प छैन ।’ ग्रामीण सडकहरु पनि पहिरोले भत्किएको उनले बताए । मनाङ सडक सम्पर्कबाट विच्छेद भएको छ । 

माथिल्लो मनाङतिर माटो र ढुंगाले बनेका कतिपय घरहरु भत्किएका र कतिपय घरहरु उच्च जोखिममा रहेका प्रहरीले बताएको छ ।




मतहरू

Propecia

Online Cialis Pharmacy

generic cialis for sale

Alternativa Natural Priligy

oral ivermectin

cialis prix vidal

does plaquenil cause weight gain

generic cialis usa

azithromycin 250mg tablets

Viagra Kaufen Apotheke Leipzig

FebcSween

buy ivermectin canada ivermectin 6mg tablet for lice

Ntgbswata

viagra online uk sildenafil 20 mg

KnrnSourn

american pharmacy viagra from canada pharmacy

AnnoAbsonsepe

viagra cheap prescription sildenafil pills sale

EaaqSourn

canadian pharmacy ritalin prescription anti inflammatory drugs list


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु