मंगलवार ८ असार, २०७८
असार ८, काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन जोर बिजोरका आधारमा सञ्चालनमा आएका छन् ।
ट्याक्सीलाई पनि जोरबिजारमा सञ्चालन गर्न दिइएको छ । जोर गते जोर नम्बर र बिजोर गते विजोर नम्बर (नम्बर प्लेटको अन्तिम अक्षर)का सवारी चल्नेछन् । तर सार्वजनिक सवारी साधन भने अझै सञ्चालमा आएको छैन ।
प्रहरीले अहिले सन्चालनमा आएका गाडीहरुलाई पनि बिभिन्न स्थानमा चेकिङ गर्दै आएको छ । तसर्थ चेकिङ पोष्ट नजिक रोकिनुपर्दा केहीबेर सवारी साधनहरुको जाम हुने गरेको छ ।
http://buystromectolon.com/ - Stromectol
De Amoxil Amoxil Po De Suite
Viagra Apotheke Bestellen
Funciona El Viagra
ajanta Kamagra Oral Jelly
agerar Levitra Solubile http://alevitrasp.com Celemy Viagra Rx Paypal
Plaquenil Drcbyi
rx solutions pharmacy help desk cvs pharmacy store manager salary
online pharmacy bc pharmacy intern
Lizanna
https://buytadalafshop.com/ - purchasing cialis online