बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

उपत्यकामा चल्न थाले सार्वजनिक बस

मंगलवार १५ असार, २०७८ विचारवाटिका 2636


उपत्यकामा चल्न थाले सार्वजनिक बस

असार १५, काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निणर्य अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस चल्न थालेका छन् । 

२५ भन्दा धेरै सिट भएका सार्वजनिक बस आजदेखि जोर-बिजोर प्रणालीमा सञ्चालन गर्न दिने गरी एक सातालाई निषेधाज्ञा थप गर्ने निणर्य काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले गरेका थिए । 

उक्त निणर्य अनुसार २५ भन्दा धेरै सिट भएका सार्वजनिक बसहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुन पाउनेछन् । बसमा आवश्यक स्वास्थ्य सुरक्षाका व्यवस्थासमेत मिलाउनु पर्नेछ ।




मतहरू

Dawduandy

http://buypropeciaon.com/ - how long does propecia take to work

WefInfofs

buy propecia in uk

plaquenil lupus weight loss

Dhea Propecia

gabapentin 215

Cephalexin 93 3147

Purfpourl

agerar cialis ou autre produit how to get a free trial of levitra Success rates are highest in patients with hypercarbic respiratory failure especially COPD patients.

Zbttswata

ivermectin noromectin ivermectin sheep drench

EaaqSourn

custom rx pharmacy canadian pharmacy selling drixoral


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु