शुक्रबार १६ चैत्र, २०८० (Friday March 29, 2024)

सर्वोच्चमा संवैधानिक आयोगका २० पदाधिकारीको नियुक्ति विरुद्ध रिट दर्ता 

बुधबार १६ असार, २०७८ विचारवाटिका 1836


सर्वोच्चमा संवैधानिक आयोगका २० पदाधिकारीको नियुक्ति विरुद्ध रिट दर्ता 

असार १६, काठमाडौं । राष्ट्रपतिले लोकसेवा आयोगको अध्यक्षसहितका पदाधिकारी र अरु संवैधानिक निकायका पदाधिकारी गरी २० जनालाई असार १० गते गरेको नियुक्तिलाई बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।  

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषदबाट नियुक्ति सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाइविना नियुक्त गर्न नमिल्ने भन्दै बदर गर्न माग गरेका हुन् । उनले रिटको टुंगो नलागेसम्म उनीहरुलाई कामकाज गर्न नदिन अन्तरिम आदेश पनि माग गरेका छन् ।




मतहरू

Cialis

venta cialis barcelona

Lizanna

http://buytadalafshop.com/ - cialis 20mg price

gabapentin addiction

Generics 4 U

buy azithromycin over the counter usa

Cialis 45 Ans

buy propecia 5mg usa

Preis Cialis 20

IllileTon

AxosseNoto When I was rst ushered into the room the door was open. http://www.apriligyn.com Cialis Para La Impotencia unsump


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु