आईतवार २० असार, २०७८
असार २०, काठमाडौं । २० अर्ब नजिकसम्म कारोबार भएको सेयर बजारमा आइतबार भने जम्मा ५ अर्ब रुपैयाँको कारोबार भएको छ । पछिल्लो २ महिना यताकै यो सर्वाधिक कम कारोबार हो ।
नेप्से परिसूचक साताको पहिलो दिन ८ दशमलव ४८ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ५१ अंकमा झरेको छ ।
०.३३ अंकले ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स घटेको छ । नेप्से परिसूचक मात्रै नभएर सेयर कारोबार रकम, कारोबार संख्या, कारोबार कित्ता सबै ओरालो लागेको छ ।
आइतबार दिनभर भएका ६० हजार १७५ कारोबारबाट २२४ कम्पनकिा १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँमात्रै भएको छ ।


4 reduction in major complication rates, less pain, improved quality of life, and shorter hospitalization at the cost of a longer operating time cialis daily
KVmiXrR
Indeed, the average tumor weight negatively correlated with the average serum levels of 8oxodG among treatment groups r 0 levitra informacion