आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाइँदै 

मंगलवार २२ असार, २०७८ विचारवाटिका 1572


भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाइँदै 

असार २२, काठमाडौं । कोभिड-१९ विरुद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

गत जेठ २५ गतेदेखि २९ गतेसम्म सरकारले भेरोसेल खोपको पहिलो मात्रा देशभर दिएको थियो । पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकको संख्या तीन लाख ७० हजार रहेको मन्त्रालयले जनाएको छ ।

विभिन्न कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत यसपटक दोस्रो मात्रा दिइने भएको छ ।




मतहरू

Lizanna

https://buytadalafshop.com/ - cialis without prescription

best price cialis

Berodual Without Prescription

Propecia

Acheter Viagra Au Maroc


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु