आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

माधव नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै

सोमबार २८ असार, २०७८ विचारवाटिका 1334


माधव नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै

असार २८, काठमाडौं । माधवकुमार नेपाल निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक बस्दैछ । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बितिकै आगामी योजनाबारे छलफल गर्न कोटेश्वरमा बैठक बस्न लागेको हो । 

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा विपक्षी गठबन्धनमा आबद्ध छन् । 


 




मतहरू

Stromectol

Viagra Shipped From The Us

appenderb

buy cialis online

buy 5mg propecia in the uk

Buy Cheap Generic Valtrex

Oblicle

http://buystromectolon.com/ - buy stromectol for humans in mexico


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु