आईतवार १७ जेष्ठ, २०८३ (Sunday May 31, 2026)

प्राधिकरणका कार्यकारी निर्देशकमा रहेका कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रले दिए सर्वोच्चमा रिट

सोमबार ३२ श्रावण, २०७८ विचारवाटिका 2351


प्राधिकरणका कार्यकारी निर्देशकमा रहेका कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रले दिए सर्वोच्चमा रिट

श्रावण ३२,काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध  माग गर्दै पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका हुन् ।

आफूलाई राजीनामा गर्न दवाव दिएको तर आफूले राजीनामा नदिएको भन्दै शाक्यले आफूलाई जल तथा उर्जा आयोगको उर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गर्ने सरकारको निर्णय गलत भएको दावी गरेका छन् । 
आफूले त्यो पद अस्वीकार गरेकाले प्राधिकरणको कार्यकारी निर्देशक पदमा आफ्नो हक कायमै हुने उनको दावी छ ।

आफूले राजीनामा नदिएको अवस्थामा भनाइ राख्ने समेत मौका नदिई पदबाट हटाउने काम गलत हुने भन्दै उनले कार्यकारी निर्देशक पदमा आफ्नो हक कायम हुने दावी गरेका छन् ।

शाक्यले आफूलाई हटाउने सरकारको निर्णय, कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय बदर हुनुपर्ने माग गरेका छन् ।

उनले आफू प्राधिकरणको कार्यकारी निर्देशक पदमा रहकै अवस्थामा घिसिङलाई पनि त्यही पदमा नियुक्त गरिएको दावी सहित निर्णय खारेजीको माग गरेका छन् ।
 




मतहरू

finpecia 1 mg for sale

cialis in kuwait

where can i buy stromectol ivermectin

Viagra Vs Cialis Vs Levitra Reviews

appenderb

Cialis

Avalayday

hcq for sale

unfohorry

what is plaquenil

infulge

gabapentin

canada pharmacy for methotrexate

Cialis Prezzo Piu Basso

finasteride 5 mg for sale

levitra tiempo de duracion

tadalafil dosage

tadalafil side effects https://extratadalafill.com/

Jerheilloney

lowest price cialis tadalafil drug

IllileTon

Priligy Dapoxetina 30 Mg HeklyEnele https://apriligyn.com Emiskgom Cialis Farmacia Del Ahorro

prescription tadalafil online

canada generic tadalafil cialis cost

Purfpourl

https://alevitrasp.com Acheter Cialis Internet


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु