मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

महेश बस्नेतलाई दिए देउवाले चेतावनी 

शुक्रबार १८ भाद्र, २०७८ विचारवाटिका 2186


महेश बस्नेतलाई दिए देउवाले चेतावनी 

भदौ १८, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महेश बस्नेतलाई चेतावनी दिएका छन् ।
उनले भक्तपुरमा वडा अधिवेशनको उद्घाटन गर्दै आफूलाई नभइ भक्तपुर जिल्लाका सभापतिलाई चुनाव हराएर देखाउन एमाले सांसद महेश बस्नेतलाई चेतावनी दिएका हुन् ।
“बस्नेतजीले मलाई होइन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्,” देउवाको भनाइ थियो ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु