आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा 

बुधबार २७ श्रावण, २०७८ विचारवाटिका 1275


मुख्यमन्त्री पोखरेलले दिए राजीनामा 

श्रावण २७, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।

शंकर पोखरेलले दिएको राजीनामालाई प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् । साथै अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्न समेत उनले तोकेका छन् ।


१९ वैशाखमा संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले बुधबार राजीनामा दिएका थिए । उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन शुरु हुनै लाग्दा उनले राजीनामा दिएका थिए । पोखरेलको राजीनामासँगै प्रदेशसभामा टेबल भइसकेको अविश्वासको प्रस्ताव अगाडि बढेन ।
 

 




मतहरू

Oblicle

https://buystromectolon.com/ - ivermectin tablets for humans

Lizanna

https://buytadalafshop.com/ - safe place to buy cialis online


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु