शुक्रबार १ आश्विन, २०७८
असोज १, काठमाडौं । नेपाली कांग्रेस (बीपी)को सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् ।
आज सकिएको विशेष महाधिवेशनले संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता घोषणा गरेको छ भने शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति बनाएको छ ।
उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरे चयन भएका छन् ।
बीपीको सभापतिमा शेरचन चयन

estuack
Metformin Online stromectol ivermectin buy