शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

एमाले रामेछाप सम्पर्क मञ्चद्धारा देउसी भैलो कार्यक्रम 

शुक्रबार १९ कार्तिक, २०७८ विचारवाटिका 2236


एमाले रामेछाप सम्पर्क मञ्चद्धारा देउसी भैलो कार्यक्रम 

कार्तिक १९, काठमाडौं । नेकपा (एमाले) रामेछाप काठमाडौं सम्पर्क मञ्चले भैलो कार्यक्रम सम्पन्न गरेको छ । शुभ दिपावली २०७८ को पावन अवसर पारेर सम्पर्क मञ्चले हिजो काठमाडौंमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको हो ।

सम्पर्क मञ्चले हिजो बिहान देउसी भैलो कार्यक्रम गरेको थियो उक्त कार्यक्रममा कलाकार अतिथि लगाएत उपस्थिति भएकाहरूले सामुहिक देउसी भैलो खेलेका थिए । साँस्कृतिक र मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रममा मिठास थपिएको थियो।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य कमलप्रसाद चौलागाईं , कैलासप्रसाद ढुङ्गेल माधव ढुङ्गेल,वाग्मती प्रदेश कमिटी सदस्य कमलप्रसाद कडरिया ,रत्न गौतम ,प्रेमबहादुर तामाङ एमाले रामेछापका पुर्व सचीव पुरुषोत्तम कडरिया, जिल्ला कमिटी सदस्य शिवप्रसाद न्यौपाने, मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे र  लगाएत सहभागी थिए ।

         
 




मतहरू

DCXvOIR

If you get an infection with symptoms such as fever with severe general deterioration or fever with local infection symptoms such as sore throat pharynx mouth or urination problems, you should see a doctor as soon as possible so that blood tests can rule out a lack of white blood cells agranulocytosis acheter levitra par internet This toxicity was not observed in dams and offspring dosed at a level 5 times the lowest clinical dose of 75 International Units based on body surface area

esabong events

We have a site for sports games. You must be interested. online sabong international

Online Casinos Ph

I found this post very interesting and informative. Thank you for sharing your special thoughts with us. My site: Traditional vs. Online Casinos: The Choice is Yours

Baseball Betting Sites

I’ll probably keep it short and sweet and link to this instead if that's cool. Thanks Baseball Betting Sites in the Philippines


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु