बिहीबार २ मंसिर, २०७८
मंसिर २, काठमाडौं । ललितपुर महानगरपालिकामा भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाउन शुरु गरिएको छ ।
बिहीबार र शुक्रबार दुई दिन कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जारी गरेको विज्ञप्ति अनुसार बताएका छन् ।
पहिलो डोज लगाएको २१ दिन पूरा भइसकेका व्यक्तिहरुले आ–आफ्नो वडामा सम्पर्क गरी खोप लगाउन सकिने उनले बताए ।
हेर्नुहोस् सूचना ः

nourece
Cytotec5mg what are the side effects of lasix Zithromax For Otitis Media In Children