सोमबार ३ माघ, २०७८
माघ ३, काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ ।
आज उनी कोरोना संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा रहेका गुरुङले बताएका छन् । स्वास्थ्यमा खासै समस्या नभएको उनले बताए ।