बिहीबार ११ भाद्र, २०८३ (Thursday August 27, 2026)

एमसिसीबारे चीनले मुख खोल्यो 

शुक्रबार ६ फाल्गुन, २०७८ विचारवाटिका 1644


एमसिसीबारे चीनले मुख खोल्यो 

फागुन ६ काठमाडौं, नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे भइरहेको विवादमा उत्तरी छिमेकी मुलुक
चीनले बल्ल मुख खोलेको छ ।

आज भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने बताएको ग्लोबल टाइम्सले जनाएको छ ।

‘चीनले नेपालको आर्थिक विकास र नेपालीहरुको जीवनस्तर उकास्न अन्तर्राष्ट्रिय समुदायले सहकार्य गर्ने कुराको स्वागत गर्छ तर यस्तो सहयोग कुनै राजनीतिक सर्तबिना नेपाली जनताको चाहनामा आधारित हुनुपर्छ,’ वेनबिनले भने,। 




मतहरू

Kksbex

buy levaquin buy generic levaquin

Bwayjn

purchase avodart online generic celecoxib 200mg order zofran 4mg generic

Mishwj

lamotrigine 200mg us buy vermox generic retin online order


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु