आईतवार १७ जेष्ठ, २०८३ (Sunday May 31, 2026)

मतदाताको परिचयपत्र हराएर बनाउनुपर्ने भएमा वडा कार्यालयको सिफारिस चाहिने

मंगलवार १० फाल्गुन, २०७८ विचारवाटिका 2473


मतदाताको परिचयपत्र हराएर बनाउनुपर्ने भएमा वडा कार्यालयको सिफारिस चाहिने

फागुन १० काठमाडौं , मतदाताको परिचयपत्र हराएर बनाउनुपर्ने भएमा वडा कार्यालयको सिफारिस चाहिने भएको छ ।

निर्वाचन आयोगले आज सूचना जारी गरी मतदाताको परिचय पत्र पुनः बनाउनुपरेमा वडा कार्यालयको सिफारिससहित प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।

यस्तो निवेदन मतदाता स्वयं उपस्थित भएर वा इमेल, फ्याक्स वा अन्य विधिबाट पनि दिन सकिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताएका छन् ।


 




मतहरू

estuack

Acheter Du Cialis Online buy stromectol ivermectin cialis generique inde

avodart vs propecia hair regrowth

We wished to examine differences based on the age at which salvia abuse was initiated to identify important correlates surrounding such use how to buy rogaine and propecia results Roosevelt, USA 2022 04 29 07 23 31


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु