बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

टी–२० श्रृङ्खला : जिम्बाब्बे विरुद्ध नेपाली टिम घोषणा

शनिबार १७ बैशाख, २०७९ विचारवाटिका 2103


टी–२० श्रृङ्खला : जिम्बाब्बे विरुद्ध नेपाली टिम घोषणा

बैशाख १७ काठमाडौं, जिम्बाब्बे ए टिमविरुद्ध भोलि सुरु हुने टी–२० श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल र जिम्बावे ए बीच तीन खेलको श्रृङ्खला अन्तर्गत पहिलो खेल आइतबार हुनेछ । आज सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको छ । 

नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ सेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, सहाब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमद, लोकेश बम र भीम सार्की रहेका छन् । 




मतहरू

estuack

stromectol walmart canada Kamagra Oral Jelly Amazon


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु