शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

नुवाकोटकाे शिवपुरीमा हेलिकप्टर दुर्घटना हुदा एक नेपाली सहित पाँच जनाकाे मृत्यु ।

बुधबार २३ श्रावण, २०८१ विचारवाटिका 1857


नुवाकोटकाे शिवपुरीमा हेलिकप्टर दुर्घटना हुदा एक नेपाली सहित पाँच जनाकाे मृत्यु ।

श्रावण २३ काठमाडौं , काठमाडौं बाट रसुवाको स्याप्रुवेशी तर्फ उडेको एयर डाइनेष्टीकाे नाइन एन-एजेडी कलसाइन भएकाे हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचाैरमा आज दिउसो दुर्घटना हुदा एक नेपाली सहित पाँच जनाकाे मृत्यु भएकाे छ ।
  मृत्यु हुनेमा क्याप्टेन अरूण मल्ल चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी , जीक्वीङ सी रहेकाे बागमती प्रदेश प्रहरी प्रमुखले जानकारी गराउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु